शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने

-राजकुमार पराजुली काभ्रेपलाञ्चोक ।  अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तरता दिँदा समस्या निम्तिने...