शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

रानीबारीमा सुन र मोबाइल चोरी

शनिबार, १० जेठ २०८२, २० : ११
शनिबार, १० जेठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३ रानिबारीमा शुक्रबार राति चोरी भएको छ । ५६ वर्षीय दीपक थापाको घरमा चोरी भएको प्रहरीले जानकारी दिएको हो । 

घरबाट सुनका गहना र मोबाइल २ थान गरी करिब २ लाख २३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?