वर्षौँपछि विदेशमा लगानी गर्न पाउने बाटो खुला
बिहीबार, १५ जेठ २०८२, १५ : ४६
काठमाडौँ । सरकारले वर्षौंपछि विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।
हाल नेपालबाट विदेशमा पुँजी लैजान नपाउने व्यवस्था रहेकोमा यस्तो व्यवस्था खुला गर्न लागिएको हो । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । ब्याज अनुदानका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलका अनुसार अब निर्यातमुलक उद्योगलाई निर्यात गरेको रकमको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गगर्न पाउने व्यवस्था गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण