सैनिक प्रवक्ता फेरिए, सहायक रथी राजाराम बस्नेतलाई जिम्मेवारी
मङ्गलबार, २० जेठ २०८२, १५ : २२
सारांश
- सहायक रथी राजाराम बस्नेतलाई नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी दिइएको छ।
- यसअघिका प्रवक्ता गौरव कुमार केसीलाई पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा गरिएको छ।
- सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जिम्मेवारी हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ।
काठमाडौँ । नेपाली सेनाका प्रवक्ता फेरिएका छन् । सहायक रथी राजाराम बस्नेतलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक स्रोतले जनाएको छ ।
यसअघिका सैनिक प्रवक्ता गौरव कुमार केसीलाई सरुवा गरिएको छ । उनी पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा भएका छन् ।
बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण