फोटो फिचर
उपत्यकामा बढ्दै गर्मी (तस्बिरहरू)
सोमबार, २६ जेठ २०८२, १५ : २०
काठमाडौँ । देशभर गर्मी बढ्न थालेको छ । केही दिन अघि पानी पारेर चिसो भएको काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस देखि न्यूनतम २२ डिग्री सेल्सियस रहेको छ ।
गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरु दिनको समयमा छाता ओड्ने र चिसो खाद्य पदार्थ सेवन गर्न थालेका छन् ।










तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण