शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

गर्मीसँगै बढ्न थाल्यो पङ्खाको बिक्री (तस्बिरहरू)

मङ्गलबार, २७ जेठ २०८२, १० : ०९
मङ्गलबार, २७ जेठ २०८२

काठमाडौँ । गर्मी बढेसँगै काठमाडौँको असन, महाबौद्धस्थित पसलहरूमा पङ्खा (फ्यान) को बिक्री बढ्न थालेको छ।

गर्मी मौसमलाई मध्यनजर गरी  बजारमा  विभिन्न प्रकारका फ्यानहरू बजारमा देखिन थालेका छन्।

नेपाली बजारमा पाइने फ्यानको मूल्य आकार बनावट र कम्पनीहरू अनुसार फरक फरक रहेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Summer market (2)Summer market (3)Summer market (4)Summer market (5)Summer market (6)Summer market (7)Summer market (8)Summer market (9)Summer market (10)Summer market (11)Summer market (12)Summer market (13)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप