फोटो फिचर
सडक निर्माण कार्यले अस्तव्यस्त इन्द्रचोक क्षेत्र (तस्बिरहरू)
शुक्रबार, ३० जेठ २०८२, ०९ : ४१
काठमाडौँ । काठमाडौँको मखनदेखि इन्द्रचोकतर्फ जाने बाटो अहिले अस्तव्यस्त छ । करिब दुई महिनाअघि ढुङ्गा छाप्ने तयारी स्वरूप निकालिएका डुङ्गाहरूका कारण बाटो असरल्ल बनेको हो ।
ढिलोगरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र रोडा फैलिएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई हिँड्न असहज भइरहेको छ।
अर्कोतर्फ इन्द्रचोकदेखि मखनतर्फको मार्ग पार्किङका रूपमा प्रयोग गरिएको देखिन्छ। जसकारण तलेजु मन्दिर अघिको क्षेत्र पनि उस्तै अव्यवस्थित छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_jHqi9jl9HV.jpg)
_rn5p2I8aZW.jpg)
_vJ9hAXfd4i.jpg)
_3JzTHbdb9b.jpg)
_V19ybZ0i5B.jpg)
_1dckfiA62h.jpg)
_eGH3FPlMi6.jpg)
_DCqmSNwl6W.jpg)
_HRwzmA1JiN.jpg)
_4m0gpXu05q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण