कुशहवाको सांसद पद निलम्बनबारे प्रदेशसभालाई जानकारी
शुक्रबार, ३० जेठ २०८२, १६ : ११
सारांश
- मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सांसद सरोजसिंह कुशवाह निलम्बन भएको जानकारी गराए।
- सांसद कुशवाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो।
- कुशवाह जनता समाजवादी नेपाल पार्टीका सांसद हुन् र उनी काठमाडौंबाट पक्राउ परेका थिए।
धनुषा । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले सांसद सरोजसिंह कुशवाह निलम्बन भएको सुचना प्रदेश सभामा जानकारी गराएका छन् । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख मण्डलले सांसद सिंहको पद निलम्बन भएको जानकारी गराएका हुन् ।
सिंह जनता समाजवादी नेपाल पार्टीका सांसद हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचारको अभियोगमा काठमाडौंको अनामनगरबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
-
बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार
-
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
-
संस्कृति संरक्षणमा दरै समुदाय
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण