पूर्वकार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा मृत फेला
आइतबार, ०७ असार २०८३, १५ : १५
काठमाडौँ । पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी मृत फेला परेका छन्। चितवनको भरतपुर स्थित नारायणी नदीको पुलमुनिबाट उनको शव निकालिएको चितवनका एसपी रामेश्वर पौडेलले रातोपाटीलाई बताए।
काठमाडौँ स्थित घरबाट ‘योगा गर्छु’ भनेर हिँडेका शर्माको शव उनका परिवारले सनाखत गरेका छन् । घरबाट हिँडेको ४ दिनपछि शव भेटिएको थियो । एसपी पौडेल भन्छन्, ‘पोस्टमार्टमपछि परिवारलाई शव बुझाएका छौँ ।’
शव बग्दै गएको देखेपछि चितवन स्थित वडा प्रहरी कार्यालयको टोलीले निकालेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते
-
रास्वपालाई लिङ्देनको सुझाव – जनताले दिएको अवसर ऐतिहासिक छ, यसलाई नचुकाउनुस्
-
रास्वपालाई विभिन्न देशका पार्टीले दिए शुभकामना
-
रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन उद्घाटन [LIVE UPDATES]
-
रास्वपा महाधिवेशनः सहभागीलाई वितरण गरेर मोहीको प्रवर्द्धन (फोटोफिचर)
-
नेपाली संगीतले विश्व बजारमा ठाउँ बनाउँदैछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण