काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दै आएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् ।
_p0eX4UJrcM.jpg)
माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यतामा अब कङ्क्रिट प्यारापिट थपिन लागेको हो । साथै यसमा फ्लडलाइट पनि जडान हुनेछ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिनेछ ।
_5Ad5WQ5zuS.jpg)
नेपालले विशेष गरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मे हम्मे पर्दै आएको थियो । प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्नेछन् । कीर्तिपुर मैदानमा पुनर्निर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउनेछ ।
_y8aDppfp7e.jpg)
त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दै आएको छ । अहिले तीन चरणमा काम धमाधम भइरहेको छ । कीर्तिपुर क्रिकेट मैदानको पुनःनिर्माणसम्बन्धी न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गरेका केही तस्बिरहरू आजको फोटो फिचरमा :
_MtYsvAqd2k.jpg)
_LaiixPSaQx.jpg)
_hWfSiBCWmy.jpg)
_ec1NG9R1bi.jpg)
_Xj1DUwOzbk.jpg)
_qLG3kVSFmU.jpg)
_ZVwXIsy0Dv.jpg)
_zgw4aRwJIe.jpg)
_XAC87NFNvg.jpg)
_ENj4xHzAqP.jpg)
_eiIpKLI6uL.jpg)
_yIrOhKZ17r.jpg)
_ThnNef1zep.jpg)
_PO5uzzRfvz.jpg)
_0leEeQf5La.jpg)
_Aye3z7vJF8.jpg)
_3Hu49cPg1O.jpg)
_wiPpOHY5cj.jpg)
_Y0qlSpku5G.jpg)
_kIDq8zqSkv.jpg)
_qu5ojhWrvZ.jpg)
_YwpbRnNXbh.jpg)
_v9EHDuXTEj.jpg)
_StvBa7ZiTa.jpg)
प्रतिक्रिया