नागढुंगामा माइक्रोबस दुर्घटना
शनिबार, ३१ जेठ २०८२, १६ : ४३
काठमाडौं । नागढुंगा चेकप्वाइन्ट नजिकै पिप्लामोडमा हाइस माइक्रो दुर्घटना भएको छ ।
चितवन जाँदै गरेको बा.३ ख ८६२९ नम्बरको माइक्रो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
प्रहरीले दुर्घटनास्थलबाट १९ जना यात्रुको उद्धार गरेको छ । माइक्रो सडकबाट करिब १३० फिट तल खसको छ । प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरी नेतृत्वको टिमले घाइतेहरूलाई उद्धार गरेको हो । घाइतेहरूलाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण