उच्च अदालत पाटनले माग्यो युनुश अन्सारीलाई थुनामा राख्नुको कारण
आइतबार, ०१ असार २०८२, १६ : ३५
काठमाडौँ । नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भई ६ वर्ष कैद भुक्तान गरेर छुटेलगत्तै समातिएका युनुश अन्सारीलाई थुनामा राख्नुको कारण देखाउन उच्च अदालत पाटनले विपक्षीका नाममा आदेश गरेको छ ।
न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । अन्सारी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए ।
छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण