काठमाडौँ । भारतीय जाली नोट कारोबारी युनुश अन्सारीको सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत काठमाडौँमा आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा अन्सारीको बयान भएको हो । बयानपछि सुरु भएको...