शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीका नागरिकको प्रतिव्यक्ति आय बढ्यो, यो वर्ष १६२० डलर पुग्ने

आइतबार, ०१ असार २०८२, १७ : १८
आइतबार, ०१ असार २०८२

पोखरा । गण्डकीका नागरिकको प्रतिव्यक्ति आय बढेको छ । गतवर्ष भन्दा ७१ अमेरिकी डलर वृद्धि हुने प्रदेशको अर्थ मन्त्रालयको प्रक्षेपण छ । 

गत वर्षको प्रतिव्यक्ति आय १ हजार ५ सय ४९ अमेरिकी डलर थियो । यो वर्ष उक्त आय बढेर १ हजार ६ सय २० अमेरिकी डलर पुग्ने अनुमान गरिएको अर्थमन्त्री डा. टकराज गुरुङले जानकारी दिए । 

प्रदेशको आर्थिक सर्वेक्षण अनुसार अर्थतन्त्र आधारभूत मूल्यमा ४.८८ प्रतिशतले बढ्ने आधार प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप