संसद् बैठक
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
मङ्गलबार, ०३ असार २०८२, १६ : २३
काठमाडौँ । प्रतिनिधि सभा बैठक साढे चार बजेपछि मात्रै बस्ने भएको छ । मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक साढे चार बजेपछिमात्रै बस्ने भएको हो ।
यसअघि बसेको बैठकमा रास्वपाले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका थिए ।
उक्त समयमा बैठक बस्न नसकेपछि संघीय संसद सचिवालले प्रतिनिधि सभा बैठक सुचना टाँसेर साढे चार बजे बस्ने जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण