अपराध
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद
बुधबार, ०४ असार २०८२, १३ : ११
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले १ किलो १ सय ६० ग्राम सुनसहित एक भारतीय महिलालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा भारत घर भएकी ५३ वर्षीया खेमानी मिना सिंह छिन्, जो दुबईबाट आएकी थिइन्।
- प्रहरीले बरामद गरेको सुन अर्धठोस अवस्थामा रहेको र उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ किलो १ सय ६० ग्राम सुनसहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ५३ वर्षीया खेमानी मिना सिंह छिन् ।
दुबईबाट एयर अरेबियाको विमान आएकी उनलाई मङ्गलवार राति पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले रातोपाटीलाई बताए ।
अर्धठोस अवस्थाको सुन बरामद गरेर विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसएसपी राठौरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण