काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सम्पन्न गरिएको नयाँ समानान्तर ट्याक्सीवे ‘पी’ तथा रनवे २० तर्फका ट्याक्सीवे ‘एस’ र ‘टी’ को सञ्चालन शुभारम्भ गरिएको छ। बिहीबार बिहान एक विशेष समारोहका बिच...