५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ
बुधबार, ११ असार २०८२, १२ : १६
सारांश
- धनकुटामा ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङका खड्ग बहादुर राई रहेका छन्।
- प्रहरीले महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
धनकुटा । ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने खड्ग बहादुर राई रहेको प्रहरीले जनाएको छ ।
खड्ग बहादुरले ती महिलालाई जबरजस्ती कारणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण