समिति बैठक
विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षामन्त्रीले फेरि मागे थप समय
आइतबार, २२ असार २०८२, १४ : ५२
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा फेरि थप समय माग गरेका छन् । आइतबारकाे शिक्षा समितिको बैठकमा बोल्दै मन्त्री पन्तले केही विषयमा थप छलफल आवश्यक रहेको बताउँदै थप समय माग गरेका हुन् ।
शिक्षक महासङ्घलाई ६०/४० मनाउन सफल भएको बताउँदै उनले थप विषयमा छलफल बाकी रहेको बताउँदै समय माग गरेका हुन् । 'आजको बैठकमा टुङ्ग्याउने भनेका थियौ। आजको बैठकमा केही समय चाहिने भयो। अलिकति थप समय चाहियो, 'मन्त्री पन्तले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण