शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

सुसेला काव्यशाला– ४ हुने

शुक्रबार, ०२ साउन २०८२, १५ : ३०
शुक्रबार, ०२ साउन २०८२

काठमाडौँ । प्यालेस्टाइनी कविताहरूको वाचन ‘सुसेला काव्यशाला ४’ आयोजना हुने भएको छ । 

हुरी स्टुडियो, कुपन्डोल ललितपुरको आयोजनामा शनिबार आयोजना हुने कार्यक्रममा प्यालेस्टाइनी कविताहरूको वाचन र सुसेलाको साङ्गीतिक प्रस्तुति समेत रहनेछ ।

कार्यक्रममा सहभागीले प्यालेस्टाइनी कविताहरूको साथमा नेपाली गीतसंगीतबाट पनि रमाउन पाउनेछन् ।

प्यालेस्टाइनी कविता पारखीलाई त्यहाँका कविता सुन्ने अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको आयोजक सुसेला साङ्गीतिक समूहले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप