काठमाडौँ । प्यालेस्टाइनी कविताहरूको वाचन ‘सुसेला काव्यशाला ४’ आयोजना हुने भएको छ । हुरी स्टुडियो, कुपन्डोल ललितपुरको आयोजनामा शनिबार आयोजना हुने कार्यक्रममा प्यालेस्टाइनी कविताहरूको वाचन र सुसेलाको साङ्गीतिक प्रस्तुति समेत रहनेछ...