फोटोफिचर
रवि कटआउटमा रक्षा बन्धन, केही समर्थक राखी बाँध्दै रोएपछि....(फोटोफिचर)
शनिबार, २४ साउन २०८२, १३ : ४२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर समर्थकले रक्षा बन्धन मनाए।
- समर्थकहरूले रविलाई दाइ-भाइ मानेर उनको रिहाइका लागि कामना गर्दै राखी बाँधे।
- राखी बाँधिरहँदा केही समर्थकहरू रोएका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् । शनिबार रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखी बाँधिदिएका हुन् ।
राखी बाँधिरहँदा नेपथ्यमा एक ब्राह्मणले मन्त्र समेत पढेका थिए । रविलाई आफ्नो दाइ-भाइ मानेर राखी बाँधेकाे र उनको शीघ्र रिहाइका लागि कामना गरेको उनीहरूले बताएका छन् । राखी बाँधिरहँदा केही समर्थकहरू रोएका समेत थिए ।
_1ntbJN8JaN.jpg)
_x0MGD0nBkP.jpg)
_9kfK7lYiix.jpg)
_hzGoR0OVlw.jpg)
_8gzqZ6oXR7.jpg)
_daf7VCu2Hc.jpg)
_h3OiHluKVY.jpg)
_Vb4w2R613z.jpg)
_0ZYFtKZAbO.jpg)
_6BYTfVbgwD.jpg)
_hjfmTFXtTm.jpg)
_5lJx2BCr88.jpg)
_l2WMSi7K0h.jpg)
_d9RmebPewv.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण