काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओलीले सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका हुन् । प्रधानमन्त्री ओलीले सो...