एनपीएल
लुम्बिनी लाइन्सले भित्र्यायो दिलिप नाथ
शनिबार, २४ साउन २०८२, १६ : २६
सारांश
- लुम्बिनी लाइन्सले क्रिकेटर दिलिप नाथलाई टिममा लियो ।
- शनिबार भएको एनपीएल अक्सनमा नाथलाई लाइन्सले किनेको हो ।
- अक्सनमा १५० खेलाडी सहभागी थिए, जसमा आठ फ्रेन्चाइज टोलीले खेलाडी छानेका थिए ।
काठमाडौँ । क्रिकेटर दिलिप नाथलाई लुम्बिनी लाइन्स त्रिभ्याएको छ । एनपीएल अन्तर्गत शनिबार भएको अक्सनमा नाथलाई लुम्बिनी लाइन्सले भित्र्याएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार १५० खेलाडी अक्सनमा सहभागी छन् । सहभागी आठ फ्रेन्चाइज टोलीले रोजेका र क्यानको प्राविधिक टोलीले तोकेको मापदण्डमा परेका १५० खेलाडी अक्सनमा सहभागी भएका हुन् ।
उनी पहिलो सिजन पोखरा एभेन्जर्समा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण