शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शाहिल पटेललाई ५ लाखमा विराटनगरले किन्यो

शनिबार, २४ साउन २०८२, १७ : ०५
शनिबार, २४ साउन २०८२

सारांश

  • विराटनगर किङ्सले साहिल पटेललाई ५ लाखमा किन्यो।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगरले मात्र बोली लगाएको थियो।

काठमाडौँ । साहिल पटेललाई विराटनगर किङ्सले ५ लाखमा किनेको छ । 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि एउटा मात्र टोली विराटनगरले बोली लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप