शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विशाल पटेल ५ लाखमा पोखरामा, दीपेन्द्र सुदूरपश्चिममा

शनिबार, २४ साउन २०८२, १८ : ५५
शनिबार, २४ साउन २०८२

काठमाडौँ । विशाल पटेललाई लुम्बिनी लायन्सले ५ लाखमा खरिद गरेको छ । त्यस्तै  दीपेन्द्र थापालाई सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा खरिद गरेको छ । 

विशाल पटेललाई पोखरा र लुम्बिनीले बोली लगाएका थिए । जहाँ लुम्बिनीले सकारेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप