शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अक्सन

तस्बिरमा हेर्नुहोस् एनपीएलको मिनी अक्सन

शनिबार, २४ साउन २०८२, १९ : ०५
शनिबार, २४ साउन २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि शनिबार मिनि अक्सन भएको छ ।

शनिबार ललितपुरको एक होटेलमा भएको अक्सनमा एनपीएल फ्रेन्चाइज टोलीले आफ्ना टिममा खेलाडी अनुबन्धित गरेका छन् । अक्सनमा सूर्य तामाङलाई विराटनगर किङ्सले १० लाखमा भित्र्याएको छ भने चितवन राइनोजले देव खनाल र अर्जुन साउदलाई १५–१५ लाखमा टिममा भित्र्याएको छ । 

त्यसैगरी पवन सर्राफलाई कर्णाली याक्सले १५ लाखमा टिममा अनुबन्ध गरेको छ । त्यस्तै विशाल पटेल लुम्बिनी लायन्स, दीपेन्द्र थापा सुदूरपश्चिम रोयल्स, अभिषेक तिवारी पोखरा एभेन्जर्समा आबद्ध भएका छन् ।

अक्सनका लागि ४५८ खेलाडीले नाम दर्ता गरेका थिए, जसबाट क्यानले १५० खेलाडीलाई ‘सर्ट लिस्ट’मा राखेको थियो । 

NPL Auction_NPL (2)NPL Auction_NPL (3)NPL Auction_NPL (4)NPL Auction_NPL (5)NPL Auction_NPL (6)NPL Auction_NPL (7)NPL Auction_NPL (8)NPL Auction_NPL (9)NPL Auction_NPL (11)NPL Auction_NPL (12)NPL Auction_NPL (13)NPL Auction_NPL (14)NPL Auction_NPL (15)NPL Auction_NPL (16)NPL Auction_NPL (17)NPL Auction_NPL (20)NPL Auction_NPL (21)NPL Auction_NPL (22)NPL Auction_NPL (23)

IMG-20250809-WA0281IMG-20250809-WA0283IMG-20250809-WA0285IMG-20250809-WA0287IMG-20250809-WA0289IMG-20250809-WA0293IMG-20250809-WA0295IMG-20250809-WA0297IMG-20250809-WA0299IMG-20250809-WA0301IMG-20250809-WA0304IMG-20250809-WA0305IMG-20250809-WA0309IMG-20250809-WA0311IMG-20250809-WA0318IMG-20250809-WA0321IMG-20250809-WA0323IMG-20250809-WA0325IMG-20250809-WA0330IMG-20250809-WA0333

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप