बर्दियाबाट ४८ लाख बराबरको भेप बरामद
सोमबार, ०९ भदौ २०८२, १२ : १३
सारांश
- बर्दियाको मधुवन नगरपालिकामा सशस्त्र प्रहरीले ४८ लाख मूल्य बराबरको भेप बरामद गरेको छ।
- सशस्त्र प्रहरीले भारत लैजाँदै गरेको अवस्थामा ८ कार्टुन भेप बरामद गरेको हो।
- भेप तस्करीमा संलग्न आरोपी फरार रहेका छन्।
काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलराम चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा भेप बरामद गरेको छ । सोमबार बिहान १ बजेतिर करिब ४८ लाख मूल्य बराबरको इलेक्ट्रिक भेप बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
साइकलमा राखेर भारत लैजान लागेको अवस्थामा बिओपी शक्तिपुरका सई कमलबहादुर नेपाली नेतृत्वको टोलीले ८ कार्टुन भेप सशस्त्रले बरामद गरेको हो । भेपको सङ्ख्या १ हजार ९२० थान छ । भेप तस्करीमा संलग्न आरोपी फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण