शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ पुस्ताको लत बन्दै ई–सिगरेट : विषाक्त पदार्थहरूले स्वास्थ्य जोखिममा

काठमाडौँ । नेपालमा गरिएको एक सर्वेक्षण अनुसार २४ वर्ष मुनिका ६ प्रतिशतले ई–सिगरेट (भेप) नियमित सेवन गरेको पाइएको छ । ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी एन्ड क्रिटिकल केयर विज्ञ डा. रक्षा...