शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नायरा प्रसाईको स्वरमा ‘विभिन्न जातजाति’ बोलको गीत सार्वजनिक

बिहीबार, १२ भदौ २०८२, ११ : ५०
बिहीबार, १२ भदौ २०८२

काठमाडौं । नायरा प्रसाईको स्वर रहेको ‘विभिन्न जातजाति’ बोलको बालगीत बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ । डा. ओमकृष्ण प्रसाईको शब्द र महेश ज्ञवालीको संगीत रहेको गीतले ‘विभिन्न जातजाति, वर्ण र भाषीहरु मिलेर अगाडि बढ्नुपर्ने’ भाव बोकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप