५ दलका सचेतकसँग सभामुखले छलफल गर्दै
बिहीबार, १२ भदौ २०८२, १३ : ३६
काठमाडौँ । सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख ५ दलका सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।
दिउँसो ३ बजे ५ दलका सचेतकहरूसँग सभामुखले सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्न लागेका हुन् ।
भोलिको संसद् खुलाउने र क्यालेन्डर तयारी समबन्धमा छलफल हुन लागेको रास्वपाका सचेतक सन्तोष परियारले जानकारी दिए ।
रास्वपाले कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सचेतकहरूसँग छलफल गर्न लागेका हुन् । लामो समयदेखि रास्वपा र राप्रपाले संसद् बहिस्कार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण