काजारियाको ‘गृहप्रवेश, घुमौँ देश विदेश’ योजना सार्वजनिक
मङ्गलबार, १७ भदौ २०८२, १६ : ५५
काठमाडौँ । कजारिया टायल्सले यस वर्षको दसैँलाई लक्षित गर्दै “कजारिया सँगै गृहप्रवेश, घुमौँ देश विदेश” उपभोक्ता योजना सार्वजनिक गरेको छ।
यो योजनाअन्तर्गत ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्ने अवसर पाउनेछन्। साथै, भाग्यमानी ग्राहकले सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज बम्पर उपहार स्वरूप जित्न सक्नेछन्।
ग्राहकले आधिकारिक डिलरमार्फत कम्तीमा १,००० वर्गफिट टायल्स खरिद गरेपछि सहभागी हुन सक्नेछन्। योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ।
काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले यो योजना ग्राहकको विश्वासप्रतिको आभार स्वरूप ल्याइएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण