शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
समाचार

सामाजिक सञ्जाल बन्दको निर्णय केपी ओलीले नै गरे अवज्ञा

शुक्रबार, २० भदौ २०८२, १४ : ३६
शुक्रबार, २० भदौ २०८२

सारांश

  • केपी ओली सरकारले बिहीबार २६ वटा फेसबुक बन्द गर्ने निर्णय गर्यो।
  • इन्टरनेट सेवा प्रदायकले फेसबुक बन्द गर्न सुरु गरेको जानकारी गराएका छन्।
  • प्रधानमन्त्री ओलीले भने फेसबुकमा आफ्नो गतिविधि जारी राखेका छन्, जसले प्रश्न उठाएको छ।

काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने निर्णय गर्‍यो । सोहीअनुसार इन्टरनेट सेवा प्रदायकले धमाधम फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्न सुरु गरिएको जानकारी गराइरहेका छन् ।

तर, सोही निर्णय गराउने प्रधानमन्त्री केपी ओलीले भने अझै फेसबुकमा आफ्नो गतिविधि जारी नै राखेका छन् । ओलीको स्वामित्वको बालकोट र प्रधानमन्त्रीको सचिवालय पेजमा एमालेको विधान महाधिवेशनसम्बन्धी पोस्ट भएको हो । उक्त पोस्टलाई लिएर ‘आफै निर्णय गर्ने आफैँ अवज्ञा गर्ने ?’ भन्दै कतिपयले प्रश्न उठाएका छन् ।

541118225_1281117556833681_5918759883635402482_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप