एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित
बुधबार, २५ भदौ २०८२, ११ : ३२
सारांश
- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड स्थगित गरेको छ।
- अवार्ड पहिलो पटक पोखरामा गर्ने योजना रहे तापनि स्थगित गरिएको हो।
- अवार्ड भदौ २९ गते पोखरामा गर्ने तयारी थियो।
काठमाडौँ । नेपाली खेलकुदको सबैभन्दा ठुलो अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्ड स्थगित भएको जानकारी दिएको हो ।
अवार्ड पहिलो पटक काठमाडौँ बाहिर (पोखरा)मा गर्ने योजना थियो । तर, पछिल्लो परिस्थितिका कारण अवार्ड स्थगित भएको हो ।
अवार्ड पोखरामा भदौ २९ गते गर्ने तयारी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीमा सहमति जुटाउने रातभरको प्रयास असफल, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण