काठमाडौँ । नेपाली खेलकुदको सबैभन्दा ठुलो अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्ड स्थगित भएको जानकारी दिएको हो...