शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भाटभटेनीमा आज पनि लुटपाट र तोडफोड
लुटपाट

भाटभटेनीमा आज पनि लुटपाट र तोडफोड

बुधबार, २५ भदौ २०८२

काठमाडौँ । आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् ।

लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै लुटेर लगेका छन् । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एसिया बैंकको एटिएम तोडफोड र लुटपाट गरिएको छ ।

अहिलेसम्म कोटेश्वर, महाराजगञ्ज र बौद्धको भाटभटेनी पूर्ण रूपमा खरानी भइसकेको छ । एउटा वेयर हाउस पनि नष्ट भएको छ ।

Kalanki Bhatbhateni_NPL (1)Kalanki Bhatbhateni_NPL (2)Kalanki Bhatbhateni_NPL (3)Kalanki Bhatbhateni_NPL (4)Kalanki Bhatbhateni_NPL (5)Kalanki Bhatbhateni_NPL (6)Kalanki Bhatbhateni_NPL (7)Kalanki Bhatbhateni_NPL (8)Kalanki Bhatbhateni_NPL (9)Kalanki Bhatbhateni_NPL (10)Kalanki Bhatbhateni_NPL (11)Kalanki Bhatbhateni_NPL (12)Kalanki Bhatbhateni_NPL (13)Kalanki Bhatbhateni_NPL (14)Kalanki Bhatbhateni_NPL (15)Kalanki Bhatbhateni_NPL (16)Kalanki Bhatbhateni_NPL (17)Kalanki Bhatbhateni_NPL (18)Kalanki Bhatbhateni_NPL (19)Kalanki Bhatbhateni_NPL (20)

तस्बिरहरू : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया