शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भाटभटेनीमा आज पनि लुटपाट र तोडफोड

काठमाडौँ । आन्दोलनको नाममा अराजक समूहले बुधबार पनि तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । आज उनीहरूले कलङ्कीको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका हुन् । लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका...