खाद्यको लहान डिपोबाट १३ करोडभन्दा बढीको खाद्यान्न लुटपाट
बिहीबार, २६ भदौ २०८२, १६ : ०४
१
काठमाडौँ । जेनजीको प्रदर्शनका नाममा लुटपाट हुँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको करिब १५ करोड बराबर क्षति भएको कम्पनीले जनाएको छ । मंगलबार भएको जेन जीको आन्दोलनका नाममा खाद्य कम्पनीका विभिन्न डिपोहरूमा क्षति पुगेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार आचार्यका अनुसार देशैभरका डिपोहरूमध्ये मुख्य शाखा कार्यालय लहान सिरहाको डिपोमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त डिपोमा रहेको १३ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न स्थानीय प्रदर्शनकारीले लुटपाट गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण