शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
पदभार ग्रहणअघि मृतकका परिवार भेट्न शिक्षण अस्पताल पुगे कुलमान, तस्बिरहरू
फोटोफिचर

पदभार ग्रहणअघि मृतकका परिवार भेट्न शिक्षण अस्पताल पुगे कुलमान, तस्बिरहरू

सोमबार, ३० भदौ २०८२

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शपथ ग्रहण गरेपछि पदभार ग्रहण नगरी सीधै शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्।

उनी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न त्यहाँ गएका हुन्। यस भेटघाटका क्रममा उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।

Kulman at teaching_NPL (1)Kulman at teaching_NPL (2)Kulman at teaching_NPL (3)Kulman at teaching_NPL (4)Kulman at teaching_NPL (5)Kulman at teaching_NPL (6)Kulman at teaching_NPL (7)Kulman at teaching_NPL (8)Kulman at teaching_NPL (9)Kulman at teaching_NPL (10)Kulman at teaching_NPL (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया