शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

विश्वकर्मा पूजाको अवसरमा भद्रकाली मन्दिर परिसरमा श्रद्धालुको भीड (तस्बिरहरू)

बुधबार, ०१ असोज २०८२, ०८ : ००
बुधबार, ०१ असोज २०८२

सारांश

  • आज काठमाडौँमा सवारी साधन, कलकारखाना र मेशिनरी सामग्रीको पूजा गरी विश्वकर्मा पूजा मनाइयो।
  • विश्वकर्मा पूजाको अवसरमा राजधानीको भद्रकालीमा भक्तजनको ठूलो भीड लाग्यो।
  • यस दिन कलकारखानामा विश्वकर्मा भगवानको पूजा गरिन्छ र मूर्ति भोलिपल्ट नदीमा सेलाइन्छ।

काठमाडौँ । आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन  राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

Bishwokarma pooja_ Bhadrakali (2)

आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

Bishwokarma pooja_ Bhadrakali (3)

आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Bishwokarma pooja_ Bhadrakali (4)Bishwokarma pooja_ Bhadrakali (5)Bishwokarma pooja_ Bhadrakali (6)Bishwokarma pooja_ Bhadrakali (7)Bishwokarma pooja_ Bhadrakali (8)Bishwokarma pooja_ Bhadrakali (9)Bishwokarma pooja_ Bhadrakali (10)Bishwokarma pooja_ Bhadrakali (11)Bishwokarma pooja_ Bhadrakali (12)Bishwokarma pooja_ Bhadrakali (13)Bishwokarma pooja_ Bhadrakali (14)Bishwokarma pooja_ Bhadrakali (15)Bishwokarma pooja_ Bhadrakali (16)Bishwokarma pooja_ Bhadrakali (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप