जनमत पार्टीले गर्यो मुख्यमन्त्री सिंहलाई कारबाहीको माग
बिहीबार, ०२ असोज २०८२, १२ : ४७
सारांश
- जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिस सिंहलाई कारबाहीको माग गरेको छ।
- पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारबाहीको माग गरिएको छ।
- मुख्यमन्त्री सिंहलाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गरिएको छ।
जनकपुर । जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिस सिंहलाई कारबाही गर्न माग गरेको छ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै मुख्यमन्त्री सिंहलाई कारबाही गर्न माग गरिएको जनमत पार्टी मधेस प्रदेशले जनाएको छ ।
सो पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले मुख्यमन्त्रीमाथि कारबाहीको माग गरिएको बताए । उनले मुख्यमन्त्री सिंहलाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गरिएको जानकारी दिए ।
मुख्यमन्त्री सिंहले पार्टी अनुशासनविपरीत कार्य गरेको ठहर गर्दै उनलाई केन्द्रीय कार्यालयमा कारबाहीको सिफारिस गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण