शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदरवारको तयारीमा पूर्वमुख्यमन्त्री

काठमाडौँ । जनमत पार्टीका नेता एवं पूर्वमुख्यमन्त्री सतिश सिंह मधेश प्रदेश प्रमधदेश सभाबाट राजीनामा दिने तयारीमा छन् ।  जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मुख्यमन्त्री पदबाट हटाएपछि नेता सिंह असन्तुष्ट छन् ।...