सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न मागहरू राख्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।  तराई-मधेशका मुद्दाहरू र आम नागरिकका जीविकाका सवालहरूलाई लिएर आयोजना गरिएको सो विरोध प्रदर्शनपछि पार्टीले...