अर्थ मन्त्रालयले भन्याे- बिग फाइभ बाहेक अरूलाई सल्लाहकारको आवश्यकता देखिएन
शुक्रबार, १० असोज २०८२, १२ : १७
काठमाडौँ । सरकारले राज्यका महत्त्वपूर्ण पाँच पदहरू (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष) बाहेकले सल्लाहकार राख्न नपाउने व्यवस्था गरेकाे छ । मन्त्रीदेखि स्थानीय तहका प्रमुख उपप्रमुखसम्मले सल्लाहकार नियुक्तिको नाममा करोडौँ खर्च गरिरहेको बेला सार्वजनिक खर्चको मितव्ययिताको लागि भन्दै सरकारले यस्तो कदम चालेको हो ।
अर्थ मन्त्रालयले ‘बिग फाइभ’ बाहेक अरू पदका लागि सल्लाहकारको आवश्यकता र औचित्य नदेखिएको कारणले यस्तो व्यवस्था गरेको जनाएको छ ।
युवा आन्दोलनको माग र अहिलेको विषम परिस्थितिमा खर्च कटौती गर्नै पर्ने भएकोले समेत यो निर्णय गर्नुपरेको मन्त्रालयको भनाइ छ । तीनवटै तहले इमानदारीपूर्वक कार्यान्वयन गर्दा यो सम्भव हुने मन्त्रालयको तर्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण