राजनीति
रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले दिए राजीनामा
शुक्रबार, १० असोज २०८२, १४ : ४८
सारांश
- डा.प्रभात अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सदस्य पदबाट राजीनामा दिएका छन्।
- सचिवालय सदस्य दीपक बोहराले अधिकारीको राजीनामाको पुष्टि गरेका छन्, तर कारण खुलाएका छैनन्।
- यसअघि सुमना श्रेष्ठले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी थिइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए ।
‘प्रभातजीले आज राजीनामा दिनुभएको हो । तर के कारणले राजीनामा दिएको भन्ने कुरा खुलेको छैन’, बोहराले भने । यसअघि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा पवित्रा थापासहित ५ जना निर्वाचित
-
समूह 'डी'को निर्णायक भिडन्त सुरु
-
सुदूरपश्चिमबाट रास्वपा केन्द्रीय सदस्यमा केपी खनालसहित ५ जना निर्वाचित (मतपरिणामसहित)
-
को–को निर्वाचित भए रास्वपाको केन्द्रीय सदस्य ? (मतपरिणामसहित)
-
पदाधिकारीमा सहमति जुटाउने रातभरको प्रयास असफल, निर्वाचन प्रक्रिया अघि बढाउने तयारी
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण