काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए । ‘प्रभातजीले आज राजीनामा दिनुभएको हो...