बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

आइतबार, १९ असोज २०८२, ०८ : २६
आइतबार, १९ असोज २०८२

सारांश

  • मुग्लिङ-नारायणगढ सडक पहिरोका कारण अवरुद्ध भएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको छ।
  • तुइन खोलाको पहिरो हटाएपछि सडक डिभिजन भरतपुरले सडक दुईतर्फी सञ्चालनमा ल्याएको हो।
  • कार्यालयले यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ किनभने सडकमा साना पहिरो र ढुङ्गा खस्ने क्रम जारी छ।

काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ । 

तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

ससाना पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप