अपडेट
टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जेन दावामाथि ६ दिन म्याद थप
सोमबार, २७ असोज २०८२, १८ : १२
काठमाडौँ । टिओबीको टिसर्ट लगाएर नक्कली पेस्तोल बोकेका तेन्जेन दावालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ ।
उनीमाथि अभद्र व्यवहार कसूरमा ६ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।
जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका उनको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण