फोटो फिचर
तिहार छिटो आउँदा राम्रोसँग फक्रिन पाएनन् मखमली र सयपत्री (तस्बिरहरू)
आइतबार, ०२ कात्तिक २०८२, १२ : ०१
सारांश
- तिहार सुरु भएसँगै काठमाडौँको सेतो गुम्बा क्षेत्रका किसान फूल टिप्न व्यस्त छन्।
- किसानले मखमली र सयपत्रीलगायतका फूल टिपेर बिक्री गर्दै आएका छन्।
- यस वर्ष सयपत्री फूल कम फुलेको गुनासो किसानहरूको छ।
काठमाडौँ । तिहार सुरु भयसँगै काठमाडौँको उत्तर–पश्चिम नागार्जुन वनको दक्षिणी काखमा पर्ने सेतो गुम्बा क्षेत्रमा किसानहरू फूल टिप्न व्यस्त छन्।
किसानले मखमली र सयपत्रीलगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका छन्। सेतो गुम्बाका घरआँगन, डिल, बारी र कान्ला-कान्लामा फूल फुलेको छ । तर यो वर्ष भने अरू बेला जस्तो सयपत्री नफुलेको किसानहरू बताउँछन् ।

“यो वर्ष तिहार पनि छिटो आयो र फूल पनि राम्रोसँग फुलेको छैन । अरू बेलै पाखै भरि फुल्ने सयपत्री यो वर्ष निकै कम फुलेको छ” एक पुष्प व्यवसायीले भने ।
_lynEVBqCo9.jpg)

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण