बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण

काठमाडौँ । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ ।  मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा...